मालिका गाउँपालिका विद्यालय स्तरीय लोकनृत्यमा केवि एकेडेमी प्रथम

विकल्प न्यूज/बेनी पुस २५ गते । नेपाल विद्यार्थी संघ जनप्रिय मावि दरबाङ मुल इकाइको आयोजनामा शुक्रबार दरबाङमा भएको मालिका गाउँपालिका विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा केवि एकेडेमी दरबाङ प्रथम भएको छ । ५ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा भगवती आधारभूत विद्यालय दिच्याम दोस्रो, निस्कोट मावि निस्कोट तेस्रो भएका छन् । क्रमश प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयले … Continue reading मालिका गाउँपालिका विद्यालय स्तरीय लोकनृत्यमा केवि एकेडेमी प्रथम